तेक्वान्दो खेलाडीलाई खेलकुद मन्त्रालयको जिम्मा

नवनियुक्त मन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। बुधवार युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले पदभार सम्हालेका हुन् ।

उनी तेक्वान्दो खेलाडी समेत हुन्। विराजभक्त अहिले पनि बागमति तेक्वान्दो संघको उपाध्यक्ष छन्।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएसँगै उनले जिम्मेवारी सम्हालेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *