सरकारमा एमालेको नेतृत्व रघुवीरले गर्ने
२०८० फागुन २३ गते

काठमाडौँ । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ ।
महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
अन्यमन्त्रीको नामावली पनि तयार भइरहेको एमालेले जनाएको छ ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








