२०८३ साउन ७ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून समितिको बैठक स्थगित भएको छ ।
सरकारका तर्फबाट थप छलफल गर्ने भन्दै बैठक स्थगित भएको जनाइएको छ ।
सरकार नै परिवर्तन हुने अवस्था सिर्जना भएपछि बैठक रोकिएको हुन सक्ने आंकलन गरिएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: