नेदरल्याण्ड्सविरुद्ध नेपालका दुबै ओपनर आउट

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालका दुबै ओपनर आउट भएका छन् ।

१ सय २१ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले दुवै ओपनर गुमाएको हो ।

तेस्रो ओभरमा नेपालका कुशल भूर्तेल र आशिफ शेख आउट भएका हुन् ।

ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सका भिभियन किंग्माले भान देर गंग्टेनबाट क्याच आउट गराए ।

किंग्माले पाचौं बलमा आशिफलाई बोल्ड गरे।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =