नेदरल्यान्ड्सका बलरसामु नामिबियाको ब्याटिङ ध्वस्त

काठमाडौं । नेपालमा जारी त्रिदेशिय टी–२० त्रिकोणीय क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नामिबिया टिम निरिह बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा २४८ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ५ विकेट गुमाइसकेको छ ।

नामिबियाले ११ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सकेको छ ।

टस जितेर पहिला ब्याटिङ्ग गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाएर २४७ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =