१० बलमा २६ रन बनाएर आउट भए सोमपाल

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध नेपाल दबाबमा छ ।

२०७ रनको विशाल लक्ष्य पच्छाएको नेपालले १२७ रनमै ८ विकेट गुमाइसकेको छ ।

आठौं विकेटका रुपमा सोमपाल कामी १० बलमा २६ रन बनाएर आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *