नामिवियाविरुद्ध नेपालका ‘टप फाइभ’ब्याटर सस्तैमा आउट

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध नेपाल दबाबमा परेको छ ।

११ ओभरमै नेपालले ‘टप पाइभ’ व्याटर गुमाइसकेको छ ।

पाँचौ विकेटका रुपमा गुल्सन झा आउट भए । उनि १२ रनमा आउट भएका हुन् ।

पहिलो बलमै कुशल भुर्तेल पेबेलियन फर्किएपछि दवावमा परेको नेपालका अर्का ओपनर आशिफ शेख पनि लामो समय टिक्न सकेनन् ।

त्यसपति कप्तान रोहित पौडेल पनि ४२ रनमा आउट भए ।

नेपालको इनिङ सम्हालेका कुशल मल्ल पनि लामो समय टिक्न सकेनन् ।

नेपाललाई जितका लागि नामिवियाले २०७ रनको विशाल लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *