नामिवियाविरुद्ध दबाबमा नेपाल, कुशल मल्ल ३२ रनमा आउट
२०८० फागुन १५ गते

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध नेपाल दबाबमा परेको छ ।
नेपालले दुवै ओपनरसहित महत्वपुर्ण चार विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा कुशल मल्ल आउट भए ।
पहिलो बलमै कुशल भुर्तेल पेबेलियन फर्किएपछि दवावमा परेको नेपालका अर्का ओपनर आशिफ शेख पनि लामो समय टिक्न सकेनन् ।
उनी ६ बल खेल्दा मात्रै ६ रन जोडेर क्याचआउट भए ।
त्यसपति कप्तान रोहित पौडेल पनि ४२ रनमा आउट भए ।
नेपाललाई जितका लागि नामिवियाले २०७ रनको विशाल लक्ष्य दिएको छ ।
२०८० फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








