नामिवियाविरुद्ध रोहित पौडेल ४२ रनमा आउट

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध नेपाल दबाबमा परेको छ ।

नेपालले दुवै ओपनरसहित महत्वपुर्ण तीन विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भए ।

उनले २४ बलमा ४२ रन जोडे ।

पहिलो बलमै कुशल भुर्तेल पेबेलियन फर्किएपछि दवावमा परेको नेपालका अर्का ओपनर आशिफ शेख पनि लामो समय टिक्न सकेनन् ।

उनी ६ बल खेल्दा मात्रै ६ रन जोडेर क्याचआउट भए ।

नेपाललाई जितका लागि नामिवियाले २०७ रनको विशाल लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *