नेपालले २० रन बनाउँदा गुमायो दुवै ओपनर
२०८० फागुन १५ गते

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध खेलिरहेको नेपालले दुवै ओपनर गुमाएको छ।
पहिलो बलमै कुशल भुर्तेल पेबेलियन फर्किएपछि दवावमा परेको नेपालका अर्का ओपनर आशिफ शेख पनि लामो समय टिक्न सकेनन्।
उनी ६ बल खेल्दा मात्रै ६ रन जोडेर क्याचआउट भए।
नेपालका लागि अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन्। नेपाललाई जितका लागि नामिवियाले २०७ रनको विशाल लक्ष्य दिएको छ।
२०८० फागुन १५ गते
प्रतिक्रिया








