देउवाले गरे थारू संघमा ९८ जना मनोनित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन् । थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् ।

कांग्रेसले भातृ संस्थाको अधिवेशनमार्फत नेतृत्व स्थापित गर्नुभन्दा पनि तदर्थ कार्यसमितिमै सदस्य मनोनित गर्दै आएको छ । यसअघि तरुण दलमा पनि मनोनित भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =