पिएम कप : सन्दीप जोराको उत्कृष्ट शतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् ।

आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र ६ चौकाको मद्दतमा शतक बनाएका हुन् ।

टस जितेर बागमतीले फिल्डिङ रोजेपछि एपीएफले ब्याटिङ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =