आगो ब्लेङकेटमा सल्किँदा ७५ वर्षीया सोहनी थारुको मृत्यु

बर्दिया । राजापुर नगरपालिका–५ झप्टी बस्ने  ७५ वर्षीया सोहनी थारुको आगोले जलेर बिहीबार बिहान मृत्यु भएको छ ।

कोठामा चिसोबाट बच्नको लागि बालेको आगो ब्लेङकेटमा सल्किँदा बुधबार दिउँसो जलेर गम्भीर घाइते भएकी उनको कान्ति आरोग्य अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =