भारतबाट मुर्रा राँगो आइसक्यो, यो राष्ट्रिय हितमा छ : प्रचण्ड(भिडिओ)
२०८० पुस २५ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतबाट मुर्रा राँगो ल्याउने सम्झौता कार्यान्वयन भएको बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भारतबाट मुर्रा राँगाहरू नेपाल आइसकेको जानकारी दिए ।
उनले भने– ‘तपाइहरूले संसद्मा पनि उठाउनुभएको विषय, मुर्राको थियो । भारतबाट मुर्रा आइसक्या छ । ’
२०८० पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








