१६ डिआइजीको सरूवा, सातै प्रदेशमा प्रमुख फेरिए (सूची)

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ।  मंगलबार गृह मन्त्रालयले १६ डिआइजीको सरूवा गर्ने निर्णय गरेको हो।

सरुवाकाे निर्णयसँगै सबै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य प्रदेश प्रमुख भएका छन्। रबिन्द्र केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =