राष्ट्रियसभा निर्वाचन
एमाले बागमतीबाट ४ जना उम्मेदवार छनोट
२०८० पुस २२ गते

काठमाडौं । नेकपा एमालेले बागमतीले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।
माघ ११ गते हुने निर्वाचनको लागि एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङ ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । गठबन्धनको कारणले कुनै सीट जित्ने सम्भावना नभएपछि आफ्नो मतको रक्षाको लागि एमालेले १९ सीटमै उम्मेदवारी दिने तयारी गरेको छ ।
२०८० पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








