राष्ट्रपति पौडेल किन जाँदैछन् विराटनगर ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार विराटनगर जाने भएका छन् । राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्ने छन्  ।

उनले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन् । राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =