अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, हेमन्तले लिए एकै ओभरमा दुई विकेट

काठमाडौँ । एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गरिरहेको छ ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपालले ७ ओभर सकिँदा ३५ रन दिएर ३ विकेट लिएको छ ।

नेपालका लागि गुल्सन झाले १ र हेमन्त हामीले २ विकेट लिएका छन् ।

यसअघि गुल्शन झाले नेपाललाई पहिलो ब्रेक थ्रु दिलाएका थिए ।

अफगानिस्तानले नेपालविरुद्ध आक्रामक सुरुवात गरेकोमा बलरहरुले ३ विकेट लिएर टीमलाई खेलमा फर्काएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =