आलोकनगरमा नेकपा एसको बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक सुरु भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, अपानि ११ लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरेपनि तयारी अभावका कारण सर्ने र अर्को मिति तोक्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =