ढकमक्क फुल्दै सयपत्री, भित्रिँदै तिहार (तस्बिरहरू)
२०८० कार्तिक २४ गते

काठमाडौँ । सयपत्री फूलहरू ढकमम्म फुलिसकेका छन् । तिहार नजिकिएसँगै किसानहरू फुल टिप्न व्यस्त देखिन्छन् ।
पहिले आफ्नो आवश्यकता पूर्ति गर्न मात्र फुल रोप्ने किसानहरू अहिले व्यावसायिक पुष्प खेतीतर्फ लागेका छन् । गाउँघरमा फुलाएका ती फुलहरूलाई उनीहरूले काठमाडौँमा लगेर बिक्री वितरण गर्ने गर्दछन् ।
हेर्नुहोस् तस्बिरहरू :





२०८० कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








