एमाले सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो ।

बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायतका एजेण्डा रहेका छन्। अभियानका क्रममा एमालेले भेटघाट, अन्तर्क्रिरया र सभा गर्नेछ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्नेछ ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मितिबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *