नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट
२०८० कार्तिक १९ गते

काठमाडौं । टी–२० विश्वकप छनौटको फाइनलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि गुल्शन झाले दोस्रो विकेट लिएका हुन् ।
अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए ।
१० औँ ओभरको चौथो बलमा उनी झाको बलमा आउट भएका हुन् ।
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








