कप्तान रोहितले बनाए अर्धशतक
२०८० कार्तिक १९ गते

काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।
टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५ चौका सहित अर्धशतक बनाएका हुन् ।
उनले ५२ रन बनाएर नटआउट रहे । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








