ओमानविरूद्ध अर्धशतक बनाएका गुल्सन झा आउट
२०८० कार्तिक १९ गते

काठमाडौं । टी–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झा अर्धसतक प्रहार गरेर आउट भएका छन् ।
ओमानका फास्ट बलर विलाल खानले उनको महत्वपूर्ण विकेट लिए ।
१७ औं ओभरको अन्तिम बलमा बिलाल खानलाई कडा सट प्रहार गर्न खोज्दा उनी फाइनल लेगमा क्याच भए ।
उनले आउट हुनुअघि २५ बलमा ५४ रन बनाए, जसमा ४ छक्का र ५ चौका समावेश थिए ।
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








