आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
२०८० कार्तिक १३ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४० रुपैयाँ ४२ पैसा र बिक्री दर १४१ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








