‘सुन काण्डको नाइकेलाई कारबाही खोइ ?’ भन्दै प्रदर्शन, दर्जनौँ पक्राउ (तस्बिरहरू)
२०८० असोज २६ गते

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले बुधवार सिंहदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरूप छानबिन किन नगरेको ?, सुन काण्डको नाइकेलाई कारबाही खोइ ?, द्वन्द्व कालमा माओवादीले कब्जा गरेको नागरिकको सम्पति फिर्ता गर’ भन्नेजस्ता विभिन्न नाराहरू लगाएर प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले दर्जनौँ प्रदर्शनकारी लाई पक्राउ गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित








