Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
विजेता खेलाडी र अन्य प्रशिक्षकहरू हर्षो उल्लासका साथ राखेप प्रस्थान गरिदैँ (तस्बिरहरू)
मकालु खबर
२०८० असोज २३ गते
काठमाडौँ । चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदका पदकधारी खेलाडी र दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगिएको छ ।