राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटेरेस तीन दिन नेपाल भ्रमणका क्रममा २६ असोजमा काठमाडौं आइपुग्ने छन् ।

त्यसको भोलिपल्ट असोज २७ गते अपराह्न ४ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =