Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
७०१ सईको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
मकालु खबर
२०८० असोज २० गते
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ७०१ प्रहरी नायब निरीक्षक (सई)को सरुवा निकालेको छ । प्रधान कार्यालयका अनुसार कार्तिक महिनादेखि सम्बन्धित कार्यालयबाट तलब बुझ्ने गरी सरुवा गरिएको हो ।