पाकिस्तानविरुद्ध नेपालले पायो ३४३ रनको विशाल चुनौती

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले जितका लागि नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जितका लागि १४३ रनको विशाल लक्ष्य दिएको हो । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए ।

पाकिस्तानले पूरै ५० ओभरमा ५ विकेट गुमाएर ३४२ रनको विशाल स्कोर बनाएको हो ।

पाकिस्तनाकाे मुलतान क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पाकिस्तानले नेपाललाई बलिङको निम्तो दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *