सन्दीपले नेपाललाई दिलाए चौथो सफलता, पाकिस्तानका सलमान क्याच आउट

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानको मुलतान क्रिकेट स्टेडियममा भइरहेको खेलमा नेपाललाई पाकिस्तानविरुद्ध चौथो सफलता मिलेको छ । सन्दीप लामिछानेको बलमा पाकिस्तानका सलमान आउट भएका हुन् ।

सन्दीपले २७ ओभरको पाँचौँ बलमा आघा सलमानलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन् ।

सलमान १४ बलमा ५ रनमा आउट भएका हन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *