नेपाललाई तेस्रो सफलता, सन्दीपकाे बलमा ऐरीको हातबाट रिजवान आउट

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानको मुलतान क्रिकेट स्टेडियममा भइरहेको खेलमा नेपाललाई पाकिस्तानविरुद्ध तेस्रो सफलता मिलेको छ । नेपालले तेस्रो विकेट लिएको हो ।

२३.४ ओभरमा सन्दीप लामिछानेको बलमा दीपेन्द्र सिंह ऐरीले पाकिस्तानका मोहम्मद रिजवानलाई रन आउट गरेका हुन् ।

रिजवान ४४ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *