नेपाललाई दोस्रो सफलता, रोहितले लिए विकेट

काठमाडौँ। एसिया कप अन्तर्गत पाकिस्तानमा जारी क्रिकेट खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।

करण केसीले पहिलो विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *