विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *