विमलले गरे लिनासंग विवाह

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् ।

उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।

आइतबार विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =