महिलाबारे आपत्तिजनक शब्द राखिएको भन्दै लोकसेवा तयारी पुस्तक जलाइयाे (तस्बिरहरू)

काठमाडौँ । लोकसेवा तयारी पुस्तकमा महिलाहरूबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको विरोधमा आयोजित अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय ले माइतीघरमा प्रदर्शन गरेको छ ।

उनीहरूले लेखक राम एकलव दासको किताब जलाएर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =