ललितानिवास जग्गा प्रकरण : नापी विभागकका अरुणकुमार श्रेष्ठ पक्राउ
२०८० साउन ७ गते

काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितानिवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेको हो ।
उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए ।
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








