बानेश्वरमा प्रदर्शन गर्दा मिटर ब्याज पीडित पक्राउ (तस्बिरहरु)
२०८० साउन ४ गते

काठमाडौँ । मिटर ब्याज पीडित नयाँ बानेश्वरमा प्रदर्शन गर्दा पक्राउ परेका छन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति नेपालले नयाँ बानेश्वरमा गएर प्रदर्शन गर्दा पक्राउ परेको हो । एक टोली बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्दा पक्राउ परेका हुन् । सरकारले मिटर व्याजीलाई न्याय दिन भन्दै ल्याएको कानुनले उल्टो साहु महाजनकाे पक्षपोषण गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
उक्त प्रदर्शनका क्रममा १६ जना पक्राउ परेका छन् ।
तस्बिरहरु


२०८० साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








