नेपालले लियो १ विकेट

नेपालका कप्तान रोहित पौडेलले भारतको पहिलो विकेट लिएका छन्।

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत रोहितले ओपनर अभिषेक शर्मालाई ६९ बलमा ८७ रन बनाएको अवस्थामा कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन्।

जित नजिक पुगेको भारतका लागि दुवै ओपनरले उत्कृष्ट इनिङ खेले। १९ ओभरको खेल सहिँदा भारतले १ विकेटको क्षतिमा १३९ रन बनाएको छ।

पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १६८ रनको सामान्य लक्ष्य दिएको छ।

अहिले भारतका लागि क्रिजमा साई सुदर्शन र ध्रुब जुरेल छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =