राष्ट्रिय भलिबल लिग : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ पुलिसलाई उपाधि

हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । शनिबार फाइनलमा हेल्प नेपालले ३–१ को सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो । महिला ततर्फ भने एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचाल्यो।

योसँगै हेल्प नेपालले ६ लाख र पुलिसले ३ लाख प्राप्त गरे। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५(१८ को जित हात पारेको हो।

महिलातर्फ पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो। महिलातर्फ च्याम्पियन पुलिसले ६ लाख र एपिएफले ३ लाख प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *