जातीय विभेदका विरुद्ध माइतीघरमा खबरदारी
२०८० असार २० गते

काठमाडौँ । समाजवादी दलित मुक्ति सङ्गठन जसपा नेपालले जातीय विभेद विरुद्ध माइतीघरमा खबरदारी कार्यक्रम गरेको छ ।
जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायत देशै भरी भएका जातीय विभेदका विरुद्ध माइतीघरमा खबरदारी कार्यक्रम गरेको हो ।
तस्बिरहरु:

२०८० असार २० गते
प्रतिक्रिया








