सरकार गठनको ६ महिना : प्रधानमन्त्रीले सार्वजनिक गरे उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको बिहीबार ६ महिना पूरा भएको छ । यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारमा उपलब्धि सार्वजनिक गरेका छन् ।

२०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २८ पुसमा २६८ सांसदको विश्वासको मत पाएका थिए ।

यो अवधिमा सरकारले नीति, कानुन तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनका साथै प्रक्रियागत सुधार र सुशासनका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाहमा सुधार, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रणमा सरकारले काम गरेको उल्लेख गरेका छन् ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *