यी पाँच संसदीय समितिको बैठक आज
२०८० असार ७ गते

काठमाडौँ । संघीय संसद्अन्तर्गतका पाँच संसदीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
आज कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।
२०८० असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








