सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे आत्महत्या

काठमाडौं । सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारले आत्महत्या गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं १६ गण काभ्रेमा कार्यरत सहायक हवल्दार विजय नकर्मीले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् ।

घटना किन र कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =