राजनीतिक जिवनमा अहिलेसम्म झुट बोलेको छैनः आली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५८ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको दावी गरेका छन् ।

उनले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए ।

उनले भने , ‘नेकपा एमालेको तर्फबाट बोलिएका मेरो जीवनभर लगभग ५८ वर्ष भयो, मैले राजनीतिक गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित र झुटो कुरा गरेको छैन, म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि अरु पार्टीमाथि लगाएको आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ । सही आरोप लगाउँदा उहाँहरुलाई रिस उठ्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *