यस्तो छ नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई जेल पठाउने अदालतको आदेश (पूर्णपाठ)
२०८० असार १ गते

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये १६ जना अभियुक्त पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले यस्तो आदेश दिएको हो । २ जना अभियुक्त टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
थुनामा पठाउने आदेश दिइएकाहरुमा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन सचिव टेकनाथ नारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत उच्च पदस्थ व्यक्तिसमेत रहेका छन् ।
यस्तो छ अदालतले दिएको आदेशको पूर्णपाठ
२०८० असार १ गते
प्रतिक्रिया
सम्बन्धित









