Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
हर्क साम्पाङले लेखे- मेरो भिजनमा हिँडाउने हो भने देश बन्छ !
मकालु खबर
२०८० जेठ २७ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो भिजनले देश बन्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो भिजनमा देशलाई हिँडाउने हो भने देश बन्ने बताएका हुन् ।