सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
२०८० जेठ २४ गते

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।
मंगलबार बस्ने तय भएको बैठक प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । सोही कारण आजका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने जनाइएको छ ।
२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








