नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
२०८० जेठ १९ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशन गरिएको हो ।
विधेयक राजपत्रमा प्रकाशन गरिएसँगै कार्यान्वयनमा आएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।
- के-के छ विधेयकमा ? हेर्नुहोस् पूर्णपाठ :-
२०८० जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








