सिंहदरबारमा सुरुभयो मन्त्रिपरिषद्को बैठक

काठमाडाैँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ । आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको हो ।

आजै प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूतहरू र विज्ञहरूसँग भारत भ्रमणबारे परामर्श लिँदैछन् ।  मन्त्रिपरिषद्को नियमित बैठक साताको प्रत्येक मंगलबार बस्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =